सरकारलाई बन्दाबन्दीकै अवस्थामा पनि कर उठाउने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले बन्दाबन्दीकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले यसअघि बन्दाबन्दी सकिएको ३० दिनभित्र कर उठाउन भनी सर्वोच्च अदालतले नै दिएको अन्तरिम आदेश खारेज गरिदिएको हो । सर्वोच्चले आर्थिक ऐन २०७७ को दफा १९ अनुसार आवागमनमा अवरोध, विपदलगायतको कारणले कर तिर्न समस्या भएमा … Continue reading सरकारलाई बन्दाबन्दीकै अवस्थामा पनि कर उठाउने बाटो खुल्यो